आमोस 6:1
आमोस 6:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
धिक्कार तिमीहरूलाई, जो सियोनमा निर्धक्कसित रहन्छौ, र तिमीहरूलाई, जो सामरियाको डाँड़ामा आफू सुरक्षित ठान्छौ। तिमीहरू प्रथम जातिका ख्याति प्राप्त भएका मानिसहरू, जसकहाँ इस्राएलका मानिसहरू आउँछन्!
शेयर गर्नुहोस्
आमोस 6 पढ्नुहोस्आमोस 6:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
धिक्कार तिमीहरूलाई, जो सियोनमा निर्धक्कसाथ बसेका छौ; अनि धिक्कार तिमीहरूलाई, जो सामरियाको पर्वतमाथि आफूलाई सुरक्षित ठान्छौ; धिक्कार तिमीहरू प्रमुख राष्ट्रका प्रसिद्ध मानिसहरू, जसकहाँ इस्राएलका मानिसहरू आउँछन्!
शेयर गर्नुहोस्
आमोस 6 पढ्नुहोस्