आमोस 5:24
आमोस 5:24 पवित्र बाइबल (NERV)
तर पानी सरह न्याय बगोस्, र धर्म कहिले पनि शेष नहुने खोला झैं बगोस्।
शेयर गर्नुहोस्
आमोस 5 पढ्नुहोस्आमोस 5:24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर न्यायचाहिँ नदीझैँ र धार्मिकता कहिले नसुक्ने खोलाझैँ बगिरहोस्!
शेयर गर्नुहोस्
आमोस 5 पढ्नुहोस्आमोस 5:24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर न्याय एउटा नदीझैँ बगोस्, र धार्मिकताचाहिँ कहिल्यै नसुक्ने मुहानझैँ!
शेयर गर्नुहोस्
आमोस 5 पढ्नुहोस्आमोस 5:24 पवित्र बाइबल (NERV)
तर पानी सरह न्याय बगोस्, र धर्म कहिले पनि शेष नहुने खोला झैं बगोस्।
शेयर गर्नुहोस्
आमोस 5 पढ्नुहोस्