आमोस 5:15
आमोस 5:15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दुष्टतालाई घृणा गर, भलाइलाई प्रेम गर र न्यायालयमा निष्पक्ष न्याय गर। यस जातिका मानिसहरू, जो अझै बाँचिरहेका छन्, तिनीहरूमाथि सायद परमप्रभुले कृपा गर्नुहुनेछ।
शेयर गर्नुहोस्
आमोस 5 पढ्नुहोस्आमोस 5:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
खराबीलाई घृणा, भलाइलाई प्रेम गर। न्यायालयमा न्याय कायम राख। शायद सर्वशक्तिमान् परमप्रभु परमेश्वरले योसेफका बाँचेकाहरूमाथि कृपा गर्नुहुनेछ।
शेयर गर्नुहोस्
आमोस 5 पढ्नुहोस्आमोस 5:15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
दुष्टतालाई घृणा गर, भलाइलाई प्रेम गर; अदालतमा न्यायलाई कायम राख। सायद याहवेह सेनाहरूका परमेश्वरले योसेफका बाँकी रहेकाहरूमाथि अनुग्रह गर्नुहुनेछ।
शेयर गर्नुहोस्
आमोस 5 पढ्नुहोस्