आमोस 5:14
आमोस 5:14 पवित्र बाइबल (NERV)
नराम्रो होइन राम्रो गर्ने लक्ष बनाऊ, ताकि तिमीहरू बाँच्नेछौ। तब परमप्रभु परमेश्वर सर्वशक्तिमान तिमीहरूसँग हुनुहुनेछ। जसरी तिमीहरूले “मीहरूसित उहाँ हुनुहुन्छ” भनेका छौ।
शेयर गर्नुहोस्
आमोस 5 पढ्नुहोस्आमोस 5:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भलाइको खोजी गर, खराबीको होइन, र तिमीहरू बाँचिरहो। तब तिमीहरूले भनेझैँ सर्वशक्तिमान् परमप्रभु परमेश्वर तिमीहरूसँग रहनुहुनेछ।
शेयर गर्नुहोस्
आमोस 5 पढ्नुहोस्आमोस 5:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
भलाइको खोजी गर, दुष्टताको होइन, ताकि तिमीहरू बाँचिरहो। तब तिमीहरूले भन्ने गरेझैँ, याहवेह सेनाहरूका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ।
शेयर गर्नुहोस्
आमोस 5 पढ्नुहोस्