सामग्रीमा जानुहोस्

प्रेरित 9:8 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 9:8 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तब शाऊल भूइँबाट उठे र आँखा खोल्‍दा तिनले केही पनि देखेनन्, र तिनीहरूले तिनका हात समाती डोर्‍याएर तिनलाई दमस्‍कसमा ल्‍याए।

प्रेरित 9 NNRV

प्रेरित 9:8 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

शाऊल भूइँबाट उठे। तर हेर्न खोज्‍दा त केही पनि देख्‍न सकेनन्। त्‍यसो हुँदा तिनका साथीहरूले तिनलाई डोर्‍याएर दमस्‍कसमा ल्‍याए।

प्रेरित 9 सरल नेपाली

प्रेरित 9:8 NERV (पवित्र बाइबल)

शावल भूइँबाट उठे। उसको आँखा खोलियो तर केही देख्न सकेनन्। यसकारण शावलसँग आएका मानिसहरूले उनको हात पक्रेर तिनलाई दमीशक सम्म लगे।

प्रेरित 9 NERV

प्रेरित 9:8 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

शाऊल भुइँबाट उठे, जब तिनले आफ्ना आँखाहरू खोले, तिनले केही पनि देख्न सकेनन्। त्यसैले तिनका सङ्गीहरूले आफ्ना हातद्वारा तिनलाई डोर्‍याउँदै दमस्कसमा पुर्‍याए।

प्रेरित 9 NCV