सामग्रीमा जानुहोस्

प्रेरित 9:43 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 9:43 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

अनि तिनी निकै दिनसम्‍म एक जना सिमोन भन्‍ने चर्मकारसँग योप्‍पामा बसे।

प्रेरित 9 NNRV

प्रेरित 9:43 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यसपछि पत्रुस केही दिनसम्‍म छालाको काम गर्ने सिमोनसँगै योप्‍पामा बसे।

प्रेरित 9 सरल नेपाली

प्रेरित 9:43 NERV (पवित्र बाइबल)

पत्रुस जोप्पामा धेरै दिनसम्म बसे। उनी शिमोन नाउँको छालाको काम गर्ने कर्मीसँग बसे।

प्रेरित 9 NERV

प्रेरित 9:43 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

त्यसपछि, पत्रुस योप्पा सहरमा सिमोन नामको एक जना छालाको काम गर्नेको घरमा केही दिनसम्म बसे।

प्रेरित 9 NCV