प्रेरित 9:42 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 9:42 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
अब यो कुरा सारा योप्पाभरि जाहेर भयो, र धेरैले प्रभुमा विश्वास गरे।
प्रेरित 9:42 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
यो कुरा सारा योप्पा सहरभरि नै फैलियो र धेरैले प्रभुमाथि विश्वास गरे।
प्रेरित 9:42 NERV (पवित्र बाइबल)
जोप्पाको चारैतिरका मानिसहरूले त्यो घट्नाको विषयमा सुने। धेरैजना प्रभुलाई विश्वास गर्न लागे।
प्रेरित 9:42 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो घटना सम्पूर्ण योप्पा सहरबासीले थाहा पाए। अनि धेरै जनाले प्रभुमा विश्वास गरे।