प्रेरित 9:37 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 9:37 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
ती दिनमा तिनी बिरामी भइन् र तिनको मृत्यु भयो, र मानिसहरूले नुहाइदिएर तिनलाई माथिल्लो तलाको एउटा कोठामा राखे।
शेयर गर्नुहोस्
प्रेरित 9 NNRVप्रेरित 9:37 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
पत्रुस लुड्डामा हुँदा तिनी बिरामी परेर मरिन् र मानिसहरूले तिनको लाशलाई धोइधाइ पारी घरको माथिल्लो तलाको एउटा कोठामा राखे।
शेयर गर्नुहोस्
प्रेरित 9 सरल नेपालीप्रेरित 9:37 NERV (पवित्र बाइबल)
पत्रुस लिड्डामा भएको बेला तबीता बिमार भई अनि मरी। तिनीहरूले उनको शरीर धोई-पखालेर माथिल्लो तल्लामा राखिदिए।
शेयर गर्नुहोस्
प्रेरित 9 NERVप्रेरित 9:37 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यही समयमा तिनी बिरामी भइन्, र मरिन्। तिनलाई नुहाइदिएर माथिल्लो तलाको कोठामा राखियो।
शेयर गर्नुहोस्
प्रेरित 9 NCV