प्रेरित 9:33 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 9:33 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तिनले त्यहाँ एनियास नाउँको कोही एक जना मानिसलाई भेट्टाए, जो आठ वर्षदेखि पक्षाघातको रोगले ओछ्यानमा पड़िरहेको थियो।
प्रेरित 9:33 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
त्यहाँ पत्रुसले एनियास भन्ने मानिसलाई भेटे। तिनी कुँजो पार्ने रोगले गर्दा आठ वर्षसम्म ओछ्यानबाट उठ्न सकेका थिएनन्।
प्रेरित 9:33 NERV (पवित्र बाइबल)
लिड्डामा तिनको एकजना आठ वर्ष देखि पक्षघात बिमारले ग्रस्त भएको एनियास भन्ने मानिससँग भेट भयो। एनियास आफ्नो विछ्यौनाबाट चल्न सक्तैन थियो
प्रेरित 9:33 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले त्यहाँ पक्षाघातले आठ वर्षदेखि ओछ्यानमा थला परेको एनियास नामको एक जना मानिसलाई भेटे।