प्रेरित 9:28 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 9:28 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
शाऊल यरूशलेममा तिनीहरूसँगसँगै खुल्लमखुल्ला हिँड्न थाले, र साहससित प्रभुको नाउँमा प्रचार गर्न लागे
शेयर गर्नुहोस्
प्रेरित 9 NNRVप्रेरित 9:28 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
शाऊल तिनीहरूसँगै बसे अनि यरूशलेमभरि साहससित प्रभुको प्रचार गर्दै हिँडे।
शेयर गर्नुहोस्
प्रेरित 9 सरल नेपालीप्रेरित 9:28 NERV (पवित्र बाइबल)
अनि त्यसकारण शावल विश्वासीहरूसँगै बसे। उनी जताततै निर्भय भएर यरूशलेममा प्रभुको प्रचार गर्दै हिँडे।
शेयर गर्नुहोस्
प्रेरित 9 NERVप्रेरित 9:28 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि शाऊल तिनीहरूसँगै बसे। अनि यरूशलेममा स्वतन्त्र भएर घुम्दै साहससाथ प्रभुको नामको प्रचार गर्न थाले।
शेयर गर्नुहोस्
प्रेरित 9 NCV