Skip to content
बाइबल एप लोगो

प्रेरित 9:23 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 9:23 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

अनि धेरै दिन बितेपछि यहूदीहरूले तिनलाई मार्ने षड्‌यन्‍त्र रचे।

शेयर गर्नुहोस्
प्रेरित 9 NNRV

प्रेरित 9:23 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

निक्‍कै दिन बितेपछि यहूदीहरू जम्‍मा भएर शाऊललाई मार्ने मतो गरे।

शेयर गर्नुहोस्
प्रेरित 9 सरल नेपाली

प्रेरित 9:23 NERV (पवित्र बाइबल)

धेरै दिन पछि यहूदीहरूले शावललाई मार्ने योजनाहरू बनाए।

शेयर गर्नुहोस्
प्रेरित 9 NERV

प्रेरित 9:23 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

धेरै दिन बितेपछि, यहूदीहरूले तिनलाई मार्ने षड्यन्त्र गरे।

शेयर गर्नुहोस्
प्रेरित 9 NCV