प्रेरित 9:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 9:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
र तिनले त्यस मार्गका पुरुष होस् वा स्त्री, जसलाई फेला पारे पनि तिनीहरूलाई बाँधेर यरूशलेममा ल्याउन पाऊँ भनी दमस्कसका सभाघरहरूको नाउँमा पुर्जी मागे।
शेयर गर्नुहोस्
प्रेरित 9 NNRVप्रेरित 9:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
“दमस्कसको सभाघरका शासकहरूलाई मेरो परिचय दिँदै पत्र लेखिदिनुहोस्,” भनेर अनुरोध गरे। “दमस्कस गएर त्यो मुक्ति पाइन्छ भन्ने बाटोमा लागेका पुरुष र स्त्रीसमेत सबैलाई खोजी-खोजी पक्रेर यरूशलेममा ल्याउन पाऊँ,” भनी तिनले अधिकार मागे।
शेयर गर्नुहोस्
प्रेरित 9 सरल नेपालीप्रेरित 9:2 NERV (पवित्र बाइबल)
शावलले प्रधान पूजाहारीलाई दमीशकको शहरमा सभाघरहरूका यहूदीहरूलाई ख्रीष्टका मार्ग पहिल्याउनेहरू खोजी निकाल्ने अधिकार दिँदै चिट्ठीहरू लेखी माँगे। उसले यदि कुनै पुरुष वा स्त्री विश्वासीहरू भेट्टाए तिनीहरूलाई पक्रेर यरूशलेम फर्काई ल्याउनेछ।
शेयर गर्नुहोस्
प्रेरित 9 NERVप्रेरित 9:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र दमस्कसमा भएका विश्वासी पुरुष र स्त्रीलाई बन्दी बनाई यरूशलेममा ल्याउनका निम्ति त्यहाँका सभाघरहरूका नाममा पत्रहरू मागे।
शेयर गर्नुहोस्
प्रेरित 9 NCV