प्रेरित 9:15
प्रेरित 9:15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
प्रभुले भन्नुभयो, “तँ जानुपर्छ किनभने अरू जातिका मानिस र तिनीहरूका राजाहरू र इस्राएलीहरूका बीचमा मेरो नाउँ प्रचार गर्न मैले त्यसलाई नै चुनेको छु।
शेयर गर्नुहोस्
प्रेरित 9 पढ्नुहोस्प्रेरित 9:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर प्रभुले तिनलाई भन्नुभयो, “जाऊ, किनकि अन्यजातिहरू, राजाहरू र इस्राएलका सन्तानका सामुन्ने मेरो नाउँ प्रचार गर्न तिनी छानिएका मेरा एक पात्र हुन्
शेयर गर्नुहोस्
प्रेरित 9 पढ्नुहोस्प्रेरित 9:15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर प्रभुले हननियालाई भन्नुभयो, “तिमी जाऊ! किनकि इस्राएलका बासिन्दाहरू, गैरयहूदीहरू र तिनीहरूका राजाहरूमा मेरो नाम घोषणा गर्न मैले यस मानिसलाई रोजेको छु।
शेयर गर्नुहोस्
प्रेरित 9 पढ्नुहोस्