प्रेरित 9:14 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 9:14 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
यहाँ पनि तपाईंको नाउँ लिने सबैलाई बाँध्ने अधिकार मुख्य पूजाहारीहरूबाट तिनले पाएका छन्।”
प्रेरित 9:14 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तपाईंको नाउँ लिनेहरूलाई पक्रने अधिकार मुख्य पूजाहारीहरूबाट पाएर तिनी यहाँ आएका छन्।”
प्रेरित 9:14 NERV (पवित्र बाइबल)
अहिले ऊ दमीशकमा आइपुगेको छ। मुख्य पूजाहारीहरूले तपाईंमा विश्वास गर्ने मानिसहरू सबैलाई पक्रनु भनेर उसलाई अधिकार दिएकोछ।”
प्रेरित 9:14 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र यहाँ पनि हजुरका नाम लिनेहरूलाई बन्दी बनाउन मुख्य पुजारीहरूबाट अधिकार लिएर त्यो मानिस आएको हो।”