Skip to content
बाइबल एप लोगो

प्रेरित 9:1 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 9:1 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

शाऊल प्रभुका चेलाहरूका विरुद्धमा अझ पनि धम्‍की र हत्‍याको धुनमा प्रधान पूजाहारीकहाँ गए

शेयर गर्नुहोस्
प्रेरित 9 NNRV

प्रेरित 9:1 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यति बेलासम्‍म पनि शाऊल प्रभु येशूका चेलाहरूलाई मार्ने धम्‍की दिँदै हिँडिरहेका थिए। तिनले प्रधान पूजाहारीकहाँ गएर

शेयर गर्नुहोस्
प्रेरित 9 सरल नेपाली

प्रेरित 9:1 NERV (पवित्र बाइबल)

त्यसैबेला शावलले यरूशलेममा प्रभुका चेलाहरूलाई अझै डर देखाउँदै अनि तिनीहरूलाई मार्ने प्रयास गरिरहेको थियो। यसैले तिनी प्रधान पूजाहारीकहाँ गए।

शेयर गर्नुहोस्
प्रेरित 9 NERV

प्रेरित 9:1 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तर शाऊल अझसम्म पनि प्रभुका चेलाहरूका विरुद्ध हत्यापूर्ण धम्कीहरू दिइरहेका थिए। तिनी प्रधान पुजारीकहाँ गए

शेयर गर्नुहोस्
प्रेरित 9 NCV