Skip to content
बाइबल एप लोगो

प्रेरित 8:6 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 8:6 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

फिलिपले भनेका वचन सुनेर अनि तिनले गरेका चिन्‍हहरू देखेर, भीड़ले एक मनका भई तिनका कुरामा ध्‍यान दिए।

शेयर गर्नुहोस्
प्रेरित 8 NNRV

प्रेरित 8:6 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

फिलिपको कुरा सुनेर उनले गरेका अचम्‍मका कामहरू देखेपछि मानिसको भीडहरूले उनलाई ध्‍यान दिएर सुने।

शेयर गर्नुहोस्
प्रेरित 8 सरल नेपाली

प्रेरित 8:6 NERV (पवित्र बाइबल)

मानिसहरूले त्यहाँ फिलिपले चमत्कारहरू गरेका सुने अनि देखे। फिलिपले भनेको कुराहरू मानिसहरूको भीडले एक मनले ध्यान लगाएर सुने।

शेयर गर्नुहोस्
प्रेरित 8 NERV

प्रेरित 8:6 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

जब भीडले फिलिपको मुखबाट निस्केका वाणीहरू सुने, अनि तिनले गरेका अलौकिक चिन्हहरू देखे, तब ती सबैले तिनले बोलेका वचनहरूमा निकै ध्यान दिए।

शेयर गर्नुहोस्
प्रेरित 8 NCV