प्रेरित 8:35
प्रेरित 8:35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब फिलिपले आफ्नो मुख खोलेर धर्मशास्त्रको यसै खण्डबाट तिनलाई येशूको सुसमाचार सुनाए।
शेयर गर्नुहोस्
प्रेरित 8 पढ्नुहोस्प्रेरित 8:35 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि फिलिपले पवित्रशास्त्रको त्यही पदबाट सुरु गर्दै तिनलाई येशूको बारेमा सुसमाचार सुनाए।
शेयर गर्नुहोस्
प्रेरित 8 पढ्नुहोस्