सामग्रीमा जानुहोस्

प्रेरित 8:34 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 8:34 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तब ती नपुंसकले फिलिपलाई भने, “कृपा गरी मलाई भन्‍नुहोस्, अगमवक्ताले यो कसको विषयमा भनेका हुन्, उनको आफ्‍नै विषयमा कि अरू कसैको विषयमा?”

प्रेरित 8 NNRV

प्रेरित 8:34 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

यी नपुंसकले फिलिपलाई सोधे, “दया गरी मलाई बताउनुहोस्, यो कुरा अगमवक्ताले कसको बारेमा भन्‍नुभएको हो? आफ्‍नै या अरू कसैको बारेमा?”

प्रेरित 8 सरल नेपाली

प्रेरित 8:34 NERV (पवित्र बाइबल)

त्यस अधिकारीले फिलिपलाई भने, “दया गरेर मलाई भन्नुहोस् अगमवक्ताले कसको विषयमा भनेका हुन्? उनले आफ्नै विषयमा कि अन्य कसैको विषयमा भनेका हुन?”

प्रेरित 8 NERV

प्रेरित 8:34 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

नपुंसकले फिलिपलाई सोधे, “कृपया मलाई भन्‍नुहोस्, अगमवक्ता कसका बारेमा कुरा गर्दैछन्, आफ्नै बारेमा वा अरू कसैको बारेमा?”

प्रेरित 8 NCV