प्रेरित 8:24 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 8:24 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तब सिमोनले भन्यो, “तपाईंहरूले नै मेरो निम्ति प्रभुमा प्रार्थना गरिदिनुहोस्, र तपाईंहरूले भन्नुभएको कुनै पनि कुरा ममाथि आई नलागोस्।”
शेयर गर्नुहोस्
प्रेरित 8 NNRVप्रेरित 8:24 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर सिमोनले पत्रुस र यूहन्नालाई भन्यो, “तपाईंले भन्नुभएका यी सबै कुरा ममाथि आइनलागोस् भनेर दया गरी तपाईंहरूले नै मेरो लागि प्रभुसँग प्रार्थना गरिदिनुहोस्।”
शेयर गर्नुहोस्
प्रेरित 8 सरल नेपालीप्रेरित 8:24 NERV (पवित्र बाइबल)
शिमोनले जवाफ दिए, “तिमीहरूले मेरो लागि प्रभुलाई प्रार्थना गरिदेऊ। प्रार्थना गरिदेऊ कि तिमीहरूले भनेका कुनै पनि कुरा म माथि नघटोस्।”
शेयर गर्नुहोस्
प्रेरित 8 NERVप्रेरित 8:24 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो सुनेर सिमोनले जवाफ दियो, “मेरा निम्ति प्रभुसँग प्रार्थना गरिदिनुहोस्, र तपाईंले भन्नुभएका कुनै पनि कुरा ममाथि आइनपरोस्!”
शेयर गर्नुहोस्
प्रेरित 8 NCV