प्रेरित 8:20 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 8:20 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तर पत्रुसले भने, “तेरा रुपियाँ तँसँग नष्ट होस्, किनकि परमेश्वरको वरदान रुपियाँले किन्न सकिन्छ भनी तैंले विचार गरिस्।
प्रेरित 8:20 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तर पत्रुसले भने, “तेरो पैसा तँसँगै नरकमा परिजाओस्। तैँले त परमेश्वरको वरदान पनि पैसाले किन्न सकिन्छ भनी सोचिस्।
प्रेरित 8:20 NERV (पवित्र बाइबल)
पत्रुसले तिनलाई भने, “तिमी र तिम्रो पैसा दुवै नष्ट भई जाओस्! किनभने तिमीले सोच्यौ कि प्रभुको उपहार पैसाले किन्न सक्छौ।
प्रेरित 8:20 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो सुनेर पत्रुसले जवाफ दिए: “तिमीसँगै तिम्रो धनसम्पत्ति पनि नाश होस्; किनकि धनसम्पत्तिबाट परमेश्वरको वरदान तिमी किन्न सक्छौ भनी तिमीले सोचेका छौ!