Skip to content
बाइबल एप लोगो

प्रेरित 8:18 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 8:18 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

अब प्रेरितहरूले हात राख्‍दा पवित्र आत्‍मा पाइँदोरहेछ भन्‍ने देखेर सिमोनले यसो भन्‍दै तिनीहरूलाई रुपियाँ दिन ल्‍यायो

शेयर गर्नुहोस्
प्रेरित 8 NNRV

प्रेरित 8:18 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

ती दुई प्रेरितहरूले हात राखिदिँदा पवित्र आत्‍मा पाइँदोरहेछ भन्‍ने सिमोनले देख्‍यो अनि तिनीहरूलाई पैसा दिँदै

शेयर गर्नुहोस्
प्रेरित 8 सरल नेपाली

प्रेरित 8:18 NERV (पवित्र बाइबल)

प्रेरितहरूले मानिसहरूलाई हात राखिदिंदा तिनीहरूमाथि पवित्र आत्मा दिइएको शिमोनले देखे। यसकारण शिमोनले प्रेरितहरूलाई पैसा देखाउदै।

शेयर गर्नुहोस्
प्रेरित 8 NERV

प्रेरित 8:18 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाएको जब सिमोनले देख्यो, तब उसले तिनीहरूलाई पैसा दिन खोज्यो।

शेयर गर्नुहोस्
प्रेरित 8 NCV