सामग्रीमा जानुहोस्

प्रेरित 8:14 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 8:14 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

सामरियाका मानिसहरूले परमेश्‍वरको वचन ग्रहण गरे भन्‍ने सुनेर यरूशलेममा रहेका प्रेरितहरूले पत्रुस र यूहन्‍नालाई तिनीहरूकहाँ पठाए।

प्रेरित 8 NNRV

प्रेरित 8:14 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

सामरिया सहरका मानिसहरूले परमेश्‍वरको शिक्षा पाए भनेको सुनेर यरूशलेममा हुने प्रेरितहरूले पत्रुस र यूहन्‍नालाई तिनीहरूकहाँ पठाए।

प्रेरित 8 सरल नेपाली

प्रेरित 8:14 NERV (पवित्र बाइबल)

प्रेरितहरू अझ सम्म यरूशलेमा नै थिए। तिनीहरूले सामरियाका मानिसहरूले परमेश्वरको वचनलाई स्वीकार गरे भन्ने बारेमा सुने। यसैकारणले तिनीहरूले पत्रुस र यूहन्नालाई सामारिया पठाए।

प्रेरित 8 NERV

प्रेरित 8:14 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

जब सामरियाका मानिसहरूले परमेश्‍वरको वचन ग्रहण गरेका यरूशलेमका प्रेरितहरूले सुने, तब तिनीहरूले पत्रुस र यूहन्‍नालाई सामरियामा पठाए।

प्रेरित 8 NCV