प्रेरित 8:12
प्रेरित 8:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर जब तिनीहरूले परमेश्वरको राज्य र येशू ख्रीष्टको नाउँको सुसमाचार सुनाउने फिलिपका कुरामा विश्वास गरे, तब पुरुष र स्त्रीहरूले बप्तिस्मा लिए।
शेयर गर्नुहोस्
प्रेरित 8 पढ्नुहोस्प्रेरित 8:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर परमेश्वरको राज्यको सुसमाचार र येशू ख्रीष्टको नामको बारेमा फिलिपले गरेका प्रचारमा तिनीहरूले जब विश्वास गरे, तब दुवै स्त्री र पुरुष सबैले बप्तिस्मा लिए।
शेयर गर्नुहोस्
प्रेरित 8 पढ्नुहोस्