प्रेरित 7:59 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 7:59 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
जसै तिनीहरूले स्तिफनसमाथि ढुङ्गा हानिरहेका थिए, तिनले प्रार्थना गरे, “हे प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस्।”
प्रेरित 7:59 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले ढुङ्गाले हिर्काइरहँदा स्तिफनसले प्रभुलाई पुकार्दै भने, “हे प्रभु येशू, मेरो आत्मालाई लिनुहोस्।”
प्रेरित 7:59 NERV (पवित्र बाइबल)
अनि त्यसपछि तिनीहरूले स्तिफनस माथि ढुङ्गा हान्न शुरू गरे। तर स्तिफनस प्रार्थना गरिरहेका थिए। उनले भने, “प्रभु येशू, मेरो आत्मा ग्रहण गर्नुहोस्!”
प्रेरित 7:59 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरूले स्तिफनसमाथि ढुङ्गा बर्साइरहेका थिए, तब स्तिफनसले यसरी प्रार्थना गरे, “हे प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस्!”