प्रेरित 7:57 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 7:57 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरू उच्च सोरले कराई उठे, र आ-आफ्ना कान थुने, र तिनीहरू एकसाथ तिनीमाथि झम्टे।
शेयर गर्नुहोस्
प्रेरित 7 NNRVप्रेरित 7:57 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
त्यत्तिकैमा तिनीहरूले जोडले कराउँदै आ-आफ्ना कान थुने र सबै उनीमाथि जाइलागे।
शेयर गर्नुहोस्
प्रेरित 7 सरल नेपालीप्रेरित 7:57 NERV (पवित्र बाइबल)
तुरून्तै समस्त यहूदी अगुवाहरू एकसाथ ठूलो स्वरमा चिच्याए। तिनीहरूले आफ्ना हातले कान बन्द गरे। तिनीहरू सबै एकसाथ स्तिफनस तिर दौडे।
शेयर गर्नुहोस्
प्रेरित 7 NERVप्रेरित 7:57 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो सुनेर तिनीहरूले आफ्नो कान थुने, र उच्च सोरले कराएर तिनीहरू सबै एकैसाथ तिनीमाथि झम्टे।
शेयर गर्नुहोस्
प्रेरित 7 NCV