प्रेरित 7:56 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 7:56 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तिनले भने, “हेर, स्वर्ग उघ्रेको म देख्छु, र मानिसको पुत्रलाई परमेश्वरको दाहिनेपट्टि उभिरहनुभएको म देख्तछु।”
शेयर गर्नुहोस्
प्रेरित 7 NNRVप्रेरित 7:56 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
उनले भने, “हेर, म स्वर्ग उघ्रिएको र मानव पुत्र येशूलाई परमेश्वरको दाहिनेपट्टि उभिरहनुभएको देख्तै छु।”
शेयर गर्नुहोस्
प्रेरित 7 सरल नेपालीप्रेरित 7:56 NERV (पवित्र बाइबल)
स्तिफनसले भने, “हेर! मैले स्वर्ग खुल्ला अनि मानिसको पुत्र परमेश्वरको दाहिने तर्फ उभिरहेको देख्छु!”
शेयर गर्नुहोस्
प्रेरित 7 NERVप्रेरित 7:56 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनले भने, “हेर्नुहोस्, स्वर्ग उघ्रेको म देख्छु! त्यहाँ परमेश्वरको दाहिने हातपट्टि मानिसको पुत्र उभिरहेको म देख्दछु।”
शेयर गर्नुहोस्
प्रेरित 7 NCV