प्रेरित 7:55
प्रेरित 7:55 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर तिनले चाहिँ पवित्र आत्माले भरिपूर्ण भईकन स्वर्गतिर एकटक लाएर हेरे, र परमेश्वरको महिमा र येशूलाई परमेश्वरको दाहिनेपट्टि उभिरहनुभएको देखे।
शेयर गर्नुहोस्
प्रेरित 7 पढ्नुहोस्प्रेरित 7:55 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर स्तिफनस पवित्र आत्माले भरिपूर्ण भएर स्वर्गतिर हेरे। त्यहाँ उनले परमेश्वरको महिमा र येशूलाई परमेश्वरको दाहिने हातपट्टि उभिरहनुभएको देखे।
शेयर गर्नुहोस्
प्रेरित 7 पढ्नुहोस्प्रेरित 7:55 पवित्र बाइबल (NERV)
तर स्तिफनस पवित्र-आत्माले परिपूर्ण थिए। स्तिफनसले उँभो आकाश तिर हेरे। उनले परमेश्वरको महिमा देखे। अनले येशूलाई परमेश्वरको दाहिने तर्फ उभिरहेको देखे।
शेयर गर्नुहोस्
प्रेरित 7 पढ्नुहोस्प्रेरित 7:55 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर स्तिफनसले पवित्र आत्माबाट भरपूर भएर स्वर्गतिर हेरे। उनले परमेश्वरको शक्तिशाली महिमा देखे, येशू पनि उहाँको दाहिनेपट्टि हुनुहुन्थ्यो। त्यहाँ उनले परमेश्वर र उहाँको दाहिनेपट्टि येशूलाई ठूलो महिमामा बास गर्नुभएको देखे।
शेयर गर्नुहोस्
प्रेरित 7 पढ्नुहोस्