प्रेरित 7:49
प्रेरित 7:49 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
‘मेरो सिंहासन स्वर्ग हो, र पृथ्वी मेरो खुट्टाको पाउदान, तिमीहरूले मेरो निम्ति कस्तो भवन बनाउने हो? परमप्रभु भन्नुहुन्छ, मेरो विश्रामको ठाउँ कुन हो?
शेयर गर्नुहोस्
प्रेरित 7 पढ्नुहोस्प्रेरित 7:49 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“ ‘स्वर्ग मेरो सिंहासन हो, र पृथ्वीचाहिँ मेरो पाउदान हो। मेरा निम्ति तिमीहरूले कस्तो वासस्थान बनाउँछौ? परमेश्वर भन्नुहुन्छ। वा मेरो विश्रामस्थल कहाँ हुनेछ?
शेयर गर्नुहोस्
प्रेरित 7 पढ्नुहोस्