प्रेरित 7:48 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 7:48 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“तर हातले बनाएका भवनहरूमा परमेश्वर वास गर्नुहुन्न, जस्तो अगमवक्ताले भनेका छन्
शेयर गर्नुहोस्
प्रेरित 7 NNRVप्रेरित 7:48 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
“तर महान् परमेश्वर त मानिसहरूले बनाएको मन्दिरमा बास गर्नुहुन्न। जसरी अगमवक्ताले पनि भनेका छन्
शेयर गर्नुहोस्
प्रेरित 7 सरल नेपालीप्रेरित 7:48 NERV (पवित्र बाइबल)
“तर मानिसको हातले बनाएको मन्दिरमा सर्वोच्च परमेश्वर बस्नु हुन्न। जस्तो अगमवक्ताले भन्छन्
शेयर गर्नुहोस्
प्रेरित 7 NERVप्रेरित 7:48 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तथापि मानिसहरूद्वारा निर्माण गरिएका भवनहरूमा सर्वोच्च परमेश्वर बास गर्नुहुन्न। यस कुरालाई अगमवक्ताले यसरी भनेका छन्
शेयर गर्नुहोस्
प्रेरित 7 NCV