प्रेरित 7:44 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 7:44 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“उजाड-स्थानमा हाम्रा पुर्खाहरूका गवाहीको मण्डप थियो। मोशाले देखेका नमूनाबमोजिम परमेश्वरको आदेशअनुसार यो बनिएको थियो।
शेयर गर्नुहोस्
प्रेरित 7 NNRVप्रेरित 7:44 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
“उजाड-स्थानमा हाम्रा पिता-पुर्खासँग ‘परमेश्वरको उपस्थिति देखाउने’ पवित्र पाल थियो। मोशाले त्यो पवित्र पालचाहिँ परमेश्वरले देखाइदिनुभएको नमुनाअनुसार नै बनाएका थिए।
शेयर गर्नुहोस्
प्रेरित 7 सरल नेपालीप्रेरित 7:44 NERV (पवित्र बाइबल)
“हाम्रा पुर्खाहरूसँग मरूभूमिमा पवित्र मण्डप थियो। कसरी तम्बू बनाउनु मोशालाई परमेश्वरले बताउनु भयो। तिनले परमेश्वरले देखाउनु भएको योजना अनुसार बनाए।
शेयर गर्नुहोस्
प्रेरित 7 NERVप्रेरित 7:44 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“उजाडस्थानमा हाम्रा पुर्खाहरूसँग साक्षीको पाल थियो। परमेश्वरले निर्देशन दिनुभएझैँ र मोशाले देखेअनुसारको ढाँचामा त्यसलाई बनाइएको थियो।
शेयर गर्नुहोस्
प्रेरित 7 NCV