प्रेरित 7:4 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 7:4 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“तब तिनी कल्दीहरूको देशबाट निस्केर हारानमा आएर बसे, र तिनका पिताको मृत्यु भएपछि परमेश्वरले तिनलाई त्यहाँबाट यस मुलुकमा सार्नुभयो, जहाँ अहिले तपाईंहरू वास गर्नुहुन्छ।
शेयर गर्नुहोस्
प्रेरित 7 NNRVप्रेरित 7:4 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
त्यसो हुँदा अब्राहाम कल्दीहरूको देशबाट निक्लेर हारानमा गए र त्यहीँ बसे। तिनका बुबा मरेपछि परमेश्वरले तिनलाई तपाईंहरू अहिले बस्नुभएको यही देशमा ल्याउनुभयो।
शेयर गर्नुहोस्
प्रेरित 7 सरल नेपालीप्रेरित 7:4 NERV (पवित्र बाइबल)
“यसैले अब्राहामले कल्दी देश छाडे अनि हारानमा बस्न गए। अब्राहमको पितकाको मृत्युपछि उनलाई परमेश्वरले यो ठाँउमा पठाउनु भयो, जहाँ अहिले तिमी बस्छौ।
शेयर गर्नुहोस्
प्रेरित 7 NERVप्रेरित 7:4 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यसैले उनी कल्दीहरूको देश त्यागेर हारानमा बस्न थाले। उनका पिताको मृत्युपछि परमेश्वरले उनलाई यस देशमा पठाउनुभयो, जहाँ अहिले तपाईंहरू बसिरहनुभएको छ।
शेयर गर्नुहोस्
प्रेरित 7 NCV