प्रेरित 7:37 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 7:37 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“ती तिनै मोशा हुन्, जसले इस्राएलीहरूलाई भनेका थिए, ‘परमेश्वरले मलाई खड़ा गर्नुभएजस्तै तिमीहरूका दाजुभाइहरूमध्येबाट तिमीहरूका निम्ति एक जना अगमवक्ता खड़ा गर्नुहुनेछ।’
शेयर गर्नुहोस्
प्रेरित 7 NNRVप्रेरित 7:37 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
उनै मोशाले इस्राएलीहरूलाई भनेका थिए, ‘परमेश्वरले तिमीहरूका आफ्नै दाजुभाइका बीचबाट मजस्तो एक जना अगमवक्ता तिमीहरूकहाँ पठाइदिनुहुनेछ’।
शेयर गर्नुहोस्
प्रेरित 7 सरल नेपालीप्रेरित 7:37 NERV (पवित्र बाइबल)
“उनी त्यही मोशा थिए जसले यहूदीहरूलाई भनेका थिए, ‘परमेश्वरले तिमीहरूको लागि तिमीहरूकै माझबाट एक अगमवक्ता पठाउनु हुनेछ। उनी म जस्तै नै हुनेछन्।’
शेयर गर्नुहोस्
प्रेरित 7 NERVप्रेरित 7:37 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ती तिनै मोशा हुन्, जसले इस्राएलीहरूलाई यसो भनेका थिए, ‘परमेश्वरले तिमीहरूका निम्ति तिमीहरूकै इस्राएली दाजुभाइहरूका बीचबाट मजस्तै एक जना अगमवक्ता खडा गर्नुहुनेछ।’
शेयर गर्नुहोस्
प्रेरित 7 NCV