प्रेरित 7:30 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 7:30 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“चालीस वर्ष बितेपछि सीनै पर्वतको उजाड-स्थानमा जलिरहेको पोथ्राको ज्वालामा एउटा स्वर्गदूत तिनीकहाँ देखा परे।
शेयर गर्नुहोस्
प्रेरित 7 NNRVप्रेरित 7:30 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
“चालीस वर्ष बितेपछि सीनै पर्वतको उजाड-स्थानमा जलिरहेको पोथ्राको ज्वालामा एउटा स्वर्गदूत मोशाकहाँ देखा परे।
शेयर गर्नुहोस्
प्रेरित 7 सरल नेपालीप्रेरित 7:30 NERV (पवित्र बाइबल)
“चालिस वर्ष पछि मोशा सीनै पर्वतको मरूभूमिमा थिए। बलिरहेको पोथ्राको ज्वालामा एकजना स्वर्गदूत तिनको अघाडि देखा परे।
शेयर गर्नुहोस्
प्रेरित 7 NERVप्रेरित 7:30 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“चालीस वर्ष बितेपछि सीनै पर्वत नजिकैको मरुभूमिको एउटा जलिरहेको पोथ्रामा एक जना स्वर्गदूत मोशाकहाँ देखा परे।
शेयर गर्नुहोस्
प्रेरित 7 NCV