Skip to content
बाइबल एप लोगो

प्रेरित 7:29 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 7:29 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

यस्‍तो जवाफ सुनेर मोशा भागेर मिद्यान देशमा गई प्रवासी भए। त्‍यहाँ तिनका दुई छोराहरू जन्‍मे।

शेयर गर्नुहोस्
प्रेरित 7 NNRV

प्रेरित 7:29 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

यस्‍तो कुरा सुनेपछि मोशा मिश्रदेशबाट भागे। उनी मिद्यान भन्‍ने देशमा बसोबास गर्न लागे। त्‍यहाँ रहँदा-बस्‍दा उनका दुईटा छोरा भए।

शेयर गर्नुहोस्
प्रेरित 7 सरल नेपाली

प्रेरित 7:29 NERV (पवित्र बाइबल)

जब मोशाले त्यस्तो सुने तिनले मिश्रदेश छोडे। उनि मिद्यानको देशमा नौला मानिस जस्तै बस्न थाले अनि त्यहीं उनका दुइ छोराहरू भए।

शेयर गर्नुहोस्
प्रेरित 7 NERV

प्रेरित 7:29 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

यस्तो जवाफ सुनेपछि मोशा त्यहाँबाट भागेर मिद्यान देशमा गए, जहाँ एउटा परदेशीका रूपमा तिनी बस्‍न थाले। त्यहीँ तिनका दुई छोराहरू जन्मे।

शेयर गर्नुहोस्
प्रेरित 7 NCV