Skip to content
बाइबल एप लोगो

प्रेरित 7:27 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 7:27 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

“तर आफ्‍नो छिमेकीमाथि अन्‍याय गर्नेले तिनलाई यसो भनेर घचेटिदियो, ‘हामीमाथि हाकिम र न्‍यायकर्ता हुन तिमीलाई कसले नियुक्त गर्‍यो?

शेयर गर्नुहोस्
प्रेरित 7 NNRV

प्रेरित 7:27 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तर हेप्‍ने इस्राएलीले मोशालाई एकातिर घचेट्दै भन्‍यो, ‘कसले तँलाई हामीमाथि राजा र न्‍यायाधीश बनाएर पठायो?

शेयर गर्नुहोस्
प्रेरित 7 सरल नेपाली

प्रेरित 7:27 NERV (पवित्र बाइबल)

जुन मानिसले अर्को मानिससित कुव्यवहार गर्दैथ्यो त्यसले मोशालाई घचेट्यो अनि भन्यो, ‘कसले तिमीलाई हाम्रो शासक अनि न्यायकर्त्ता बनायो?

शेयर गर्नुहोस्
प्रेरित 7 NERV

प्रेरित 7:27 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

“तर जुनचाहिँ मानिसले अर्कोलाई दुर्व्यवहार गरिरहेको थियो, त्यसले मोशालाई एकातिर घचेट्दै भन्यो, ‘तिमीलाई कसले हाम्रो शासक र न्यायकर्ता नियुक्त गर्‍यो?

शेयर गर्नुहोस्
प्रेरित 7 NCV