प्रेरित 7:22 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 7:22 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
मोशालाई मिश्रीहरूका सारा विद्यामा शिक्षा दिइयो, र मोशा आफ्ना वचन र काममा शक्तिशाली भए।
शेयर गर्नुहोस्
प्रेरित 7 NNRVप्रेरित 7:22 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
उनले पढेर मिश्रीहरूको सबै ज्ञान पाए। उनी बोलचाल र कामकाजमा सिपालु हुँदै गए।
शेयर गर्नुहोस्
प्रेरित 7 सरल नेपालीप्रेरित 7:22 NERV (पवित्र बाइबल)
मिश्र देशवासीहरूले तिनलाई जानेको प्रत्येक विषयको प्रशिक्षण दिए। तिनी वचन अनि कर्ममा दृढ भए।
शेयर गर्नुहोस्
प्रेरित 7 NERVप्रेरित 7:22 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशालाई इजिप्टको सबै ज्ञानको शिक्षा दिइयो। तिनी बोल्नमा र कामहरूमा शक्तिशाली भए।
शेयर गर्नुहोस्
प्रेरित 7 NCV