प्रेरित 7:20 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 7:20 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“यसै बेला मोशाको जन्म भयो। तिनी परमेश्वरको दृष्टिमा सुन्दर थिए। तिनी तीन महिनासम्म आफ्ना पिताको घरमा पालिए।
प्रेरित 7:20 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
“त्यसै समयमा मोशाको जन्म भयो। उनलाई परमेश्वरले मन पराउनुभएको थियो। उनका आमा-बुबाले उनलाई तीन महिनासम्म घरमै लुकाएर पाले।
प्रेरित 7:20 NERV (पवित्र बाइबल)
“यो त्यसबेलाको कुरा हो जब बालक मोशा जन्मेका थिए। ती एउटा खुबै सुन्दर अनि परमेश्वरलाई खुशी पार्ने बालक थिए। उनलाई तीन महीना सम्म आफ्नो पिताको घरमा पाले।
प्रेरित 7:20 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यसै समयमा मोशाको जन्म भयो र उनी कुनै साधारण बालक थिएनन्! तीन महिनासम्म उनको हेरविचार आफ्नै बुबाको घरमा भयो।