प्रेरित 7:17 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 7:17 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“तर जब परमेश्वरले अब्राहामलाई गर्नुभएको करार पूरा हुने समय नजिक आयो तब मिश्रदेशमा ती मानिसहरू बढ्न लागे, र तिनीहरूको संख्यामा वृद्धि भयो।
शेयर गर्नुहोस्
प्रेरित 7 NNRVप्रेरित 7:17 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
“परमेश्वरले अब्राहामसँग गर्नुभएको प्रतिज्ञा पूरा हुने बेला आउनै लागेको थियो। त्यसै बेला हाम्रा इस्राएली मानिसहरूको सङ्ख्या मिश्रदेशमा बढेर धेरै भइसकेको थियो।
शेयर गर्नुहोस्
प्रेरित 7 सरल नेपालीप्रेरित 7:17 NERV (पवित्र बाइबल)
“मिश्र देशमा यहूदीहरूको संख्या बढेर गयो। त्यहाँ अधिक भन्दा अधिक हाम्रा मानिसहरू उपस्थित थिए। परमेश्वरले अब्राहामलाई दिनु भएको वचन पूरा हुने समय नजिक आइरहेको थियो।
शेयर गर्नुहोस्
प्रेरित 7 NERVप्रेरित 7:17 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अब्राहामसँग परमेश्वरले गर्नुभएको प्रतिज्ञा पूरा गर्नुपर्ने समय नजिक आउँदैथियो। इजिप्टमा हाम्रा मानिसहरूको संख्या तीब्र गतिले बढ्यो।
शेयर गर्नुहोस्
प्रेरित 7 NCV