प्रेरित 7:16 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 7:16 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि तिनीहरूका मृत शरीर शकेममा लगे, र अब्राहामले शकेममा हमोरका छोराहरूबाट दाम तिरेर किनेको चिहानमा राखे।
शेयर गर्नुहोस्
प्रेरित 7 NNRVप्रेरित 7:16 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
उनीहरूका लाश लगिए र शकेम भन्ने ठाउँमा गाडिए। त्यो जग्गाचाहिँ अब्राहामले हमोरको परिवारसँग किनिराखेका थिए।
शेयर गर्नुहोस्
प्रेरित 7 सरल नेपालीप्रेरित 7:16 NERV (पवित्र बाइबल)
त्यसपछि तिनीहरूका शरीरहरू शकेम्मा पठाइयो अनि तिनीहरूलाई चिहानमा राखियो। यो त्यही चिहान हो जुन अब्राहमले शकेममा हमोरका छोराहरूबाट चाँदी दिएर किनेका थियो।
शेयर गर्नुहोस्
प्रेरित 7 NERVप्रेरित 7:16 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका मृत शरीर शकेममा फर्काएर ल्याए। अनि चिहानमा लगेर राखे, जुनचाहिँ अब्राहामले शकेममा हमोरका छोराहरूलाई केही रकम तिरेर किनेका थिए।
शेयर गर्नुहोस्
प्रेरित 7 NCV