प्रेरित 6:8 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 6:8 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
स्तिफनसले अनुग्रह र शक्तिले पूर्ण भएर मानिसहरूका बीचमा ठूला-ठूला अचम्मका काम र चिन्हहरू गरे।
शेयर गर्नुहोस्
प्रेरित 6 NNRVप्रेरित 6:8 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
स्तिफनसले चाहिँ प्रभुबाट धेरै आशिष् र शक्ति पाएका थिए। उनले मानिसहरूका बीचमा अचम्म-अचम्मका कामहरू गर्दै चिन्हहरू देखाउँथे।
शेयर गर्नुहोस्
प्रेरित 6 सरल नेपालीप्रेरित 6:8 NERV (पवित्र बाइबल)
स्तिफनस एक अनुग्रही अनि शक्तिशाली मानिसले मानिसहरू माझ आर्श्चयमय कुराहरू अनि चमत्कार गरे।
शेयर गर्नुहोस्
प्रेरित 6 NERVप्रेरित 6:8 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरको शक्ति र अनुग्रहले भरिपूर्ण भएका स्तिफनसले मानिसहरूसामु अद्भुत कार्यहरू र अलौकिक चिन्हहरू गरे।
शेयर गर्नुहोस्
प्रेरित 6 NCV