Skip to content
बाइबल एप लोगो

प्रेरित 6:6 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 6:6 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तिनीहरूले यी मानिसहरूलाई प्रेरितहरूका सामुन्‍ने ल्‍याए र प्रेरितहरूले प्रार्थना गरे र यिनीहरूमाथि आफ्‍ना हात राखे।

शेयर गर्नुहोस्
प्रेरित 6 NNRV

प्रेरित 6:6 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तिनीहरूले ती चुनिएका सात जनालाई प्रेरितहरूको सामने लगे र प्रेरितहरूले प्रार्थना गरेर आफ्‍ना हात तिनीहरूमाथि राखे।

शेयर गर्नुहोस्
प्रेरित 6 सरल नेपाली

प्रेरित 6:6 NERV (पवित्र बाइबल)

त्यसपछि तिनीहरूले यिनीहरूलाई लगे अनि प्रेरितहरूकहाँ उपस्थित गराए। तिनीहरूले प्रार्थना गरे अनि आफ्ना हातहरू ती मानिसहरूमाथि राखे।

शेयर गर्नुहोस्
प्रेरित 6 NERV

प्रेरित 6:6 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

छनौट गरिएका ती मानिसहरूलाई तिनीहरूले प्रेरितहरूसामु उपस्थित गराए। अनि प्रेरितहरूले प्रार्थना गरेर तिनीहरूका शिरमाथि आफ्ना हात राखे।

शेयर गर्नुहोस्
प्रेरित 6 NCV