प्रेरित 6:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 6:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तब बाह्रैले चेलाहरूको समूहलाई बोलाएर भने, “परमेश्वरको वचन प्रचार गर्न छोड़ेर खुवाउने-पियाउने सेवा गर्न हामीलाई उचित हुँदैन।
शेयर गर्नुहोस्
प्रेरित 6 NNRVप्रेरित 6:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
त्यसो हुँदा बाह्र प्रेरितहरूले प्रभुका चेलाहरू जति सबैलाई बोलाएर भने, “परमेश्वरको शिक्षालाई छोडेर खाने कुरामा अलमलिनु हामीलाई ठीक हुँदैन।
शेयर गर्नुहोस्
प्रेरित 6 सरल नेपालीप्रेरित 6:2 NERV (पवित्र बाइबल)
यसर्थ बाह्रजना प्रेरितहरूले ती सबै समूहका चेलाहरूलाई एक साथ बोलाए, र तिनीहरूलाई भने, “हामीले आहार वितरणमा सहायता गर्नका निम्ति परमेश्वरको वचन सिकाउने काम लत्याएका छौ तर यो हाम्रो निम्ति उचित होइन।
शेयर गर्नुहोस्
प्रेरित 6 NERVप्रेरित 6:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसैले बाह्रै जना प्रेरितहरूले सबै चेलाहरूलाई भेला गराएर भने, “परमेश्वरको वचनको प्रचार गर्न छोडेर भोजनको सेवामा लाग्नु हाम्रा निम्ति उचित होइन।
शेयर गर्नुहोस्
प्रेरित 6 NCV