सामग्रीमा जानुहोस्

प्रेरित 6:15 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 6:15 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

महासभामा बसेका ती सबैले तिनलाई नियालेर हेरे, र तिनको मोहड़ा स्‍वर्गदूतको मोहड़ाजस्‍तै देखे।

प्रेरित 6 NNRV

प्रेरित 6:15 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यतिखेर महासभामा बस्‍नेहरू सबैले स्‍तिफनसलाई एकोहोरो हेरि नै रहे। तिनको अनुहारचाहिँ स्‍वर्गदूतको जस्‍तो उज्‍यालो भएर चम्‍किरहेको थियो।

प्रेरित 6 सरल नेपाली

प्रेरित 6:15 NERV (पवित्र बाइबल)

सभामा बसिरहेका सबै मानिसहरूले स्तिफनसलाई आँखा गाडेर हेरे। उनको अनुहार स्वर्गदूत जस्तो देखिन्थ्यो, हरेकले त्यो देख्यो।

प्रेरित 6 NERV

प्रेरित 6:15 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

महासभामा बसेका सबैले स्तिफनसलाई एक टकले हेरे, तिनको मुहार स्वर्गदूतको झैँ चहकिलो भएको देखे।

प्रेरित 6 NCV