सामग्रीमा जानुहोस्

प्रेरित 6:14 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 6:14 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

किनभने यसले यसो भनेको हामीले सुन्‍यौं, ‘नासरतका येशूले यस ठाउँलाई नाश गर्नेछ, र मोशाले हामीलाई दिएका रीतिथिति पनि बदली गरिदिनेछ’।”

प्रेरित 6 NNRV

प्रेरित 6:14 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

नासरतका येशूले यस मन्‍दिरलाई भत्‍काउनेछ र हामीले मोशादेखि नै मान्‍दै आएका नियमहरूलाई पनि फेर्नेछ रे। यस्‍ता-यस्‍ता कुराहरू यस मानिसले भनेको हामी आफैंले सुनेका छौं।”

प्रेरित 6 सरल नेपाली

प्रेरित 6:14 NERV (पवित्र बाइबल)

नासरतका येशूले यो ठाउँ ध्वंश पार्नु हुनेछ अनि मोशाले हामीलाई दिनुभएको दस्तुरहरू बद्लिदिनु हुनेछ भनी यो मानिसले भनेको सुनेकाछौं।”

प्रेरित 6 NERV

प्रेरित 6:14 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

‘नासरतका येशूले यो स्थान नष्‍ट पार्नेछन् र मोशाले हामीलाई तोक्नुभएको रीतिथिति पनि उनले परिवर्तन गर्नेछन्’ भनेर यो मानिसले भनेको हामीले सुनेका छौँ।”

प्रेरित 6 NCV