प्रेरित 6:13 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 6:13 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले यसो भन्ने झूटा साक्षीहरूलाई अगि सारे, “यस मानिसले पवित्रस्थान र व्यवस्थाको विरुद्धमा कुराहरू बोल्न छोड्दैन।
शेयर गर्नुहोस्
प्रेरित 6 NNRVप्रेरित 6:13 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि तिनीहरूले स्तिफनसको बारेमा झूट बोल्ने मानिसहरूलाई ल्याए। झूट बोल्ने मानिसहरूले भने, “यो मानिसले त जहिले पनि हाम्रो पवित्र मन्दिर र मोशाले दिनुभएको व्यवस्थाको विरोधमा बोल्ने गर्छ।
शेयर गर्नुहोस्
प्रेरित 6 सरल नेपालीप्रेरित 6:13 NERV (पवित्र बाइबल)
तिनीहरूले केही झूटा गवाहीरू पनि ल्याए। ती झूटा गवाहीहरूले भने, “यस मानिसले सदैव यो पवित्र स्थान अनि मोशाको नियम विरूद्ध बोल्छ।
शेयर गर्नुहोस्
प्रेरित 6 NERVप्रेरित 6:13 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले झूटा साक्षीहरूद्वारा यस्तो आरोप लगाए “पवित्रस्थानका र व्यवस्थाका विरुद्ध यो व्यक्ति सधैँ बोलिरहन्छ।
शेयर गर्नुहोस्
प्रेरित 6 NCV