प्रेरित 6:10 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 6:10 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तिनी जुन बुद्धिले र आत्माद्वारा बोल्थे, तिनीहरूले त्यसको सामना गर्न सकेनन्।
प्रेरित 6:10 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तर पवित्र आत्माले स्तिफनसलाई यस्तो बुद्धि दिनुभयो, तिनी बोल्दा अरूले तिनको सामना गर्नै सकेनन्।
प्रेरित 6:10 NERV (पवित्र बाइबल)
तर आत्माले स्तिफनलाई बुद्धिमानीसँग बोल्न सघाइरहेको थियो। यसर्थ यहूदीहरूले तिनीसित बहस गर्न सकेनन्।
प्रेरित 6:10 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जुन बुद्धि र आत्माद्वारा उनी बोल्दथे, त्यसको विरुद्धमा तिनीहरूले प्रतिवाद गर्न सकेनन्।