Skip to content
बाइबल एप लोगो

प्रेरित 5:41 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 5:41 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तब येशूको नाउँमा अपमान सहने योग्‍यका ठहरियौं भन्‍ने कुरामा आनन्‍द मनाउँदै तिनीहरू महासभाको उपस्‍थितिबाट निस्‍केर गए।

शेयर गर्नुहोस्
प्रेरित 5 NNRV

प्रेरित 5:41 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

प्रेरितहरू सभादेखि बाहिर आए अनि ‘परमेश्‍वरले हामीहरूलाई येशूको नाउँमा दु:ख र अपमान सहन योग्‍य ठहराउनुभयो’ भनेर तिनीहरू आनन्‍दले भरपूर भए।

शेयर गर्नुहोस्
प्रेरित 5 सरल नेपाली

प्रेरित 5:41 NERV (पवित्र बाइबल)

प्रेरितहरू त्यो सभा छाडेर गए। येशूको नाउँमा यसरी अपमानित पाइनु योग्य भएकोमा उनीहरू खुशी भए।

शेयर गर्नुहोस्
प्रेरित 5 NERV

प्रेरित 5:41 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

येशूको नाममा अपमानित हुने योग्य हुन पाएकोमा आनन्दित हुँदै प्रेरितहरू महासभाबाट बाहिर गए।

शेयर गर्नुहोस्
प्रेरित 5 NCV