प्रेरित 5:36 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 5:36 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
किनकि आजभन्दा अघि पनि थूदासले कोही हुँ भन्ने दाबी गर्यो र प्राय: चार सय मानिसहरू त्यसको पछि लागे। त्यो मारियो, र त्यसको पछि लाग्नेहरू सबै छरपष्ट भए र सब व्यर्थ भयो।
शेयर गर्नुहोस्
प्रेरित 5 NNRVप्रेरित 5:36 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
केही समयअघि थुदास भन्ने एक जना मानिस आफैंलाई ठूलो मान्छे हुँ भनेर खडा भए। तर तिनी मारिए र तिनलाई पछ्याउनेहरू चार सय जति सबै छरिए अनि तिनको नाउँ निशानै हरायो।
शेयर गर्नुहोस्
प्रेरित 5 सरल नेपालीप्रेरित 5:36 NERV (पवित्र बाइबल)
याद गर केही समय अघि के भएको थियो जब थ्यूदास प्रकट भयो? तिनले आफू मुख्य मानिस भएको दावी गरे। झण्डै चार सय मानिसहरूले उनलाई साथ दिए। तर उसलाई मारियो। उसको चेलाहरू छरपष्ट भए अनि आन्दोलन त्यसै शेष भयो।
शेयर गर्नुहोस्
प्रेरित 5 NERVप्रेरित 5:36 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि केही समयअगि थूदास भन्ने एक जना मानिस देखा पर्यो, जसले आफू कोही हुँ भन्ने दाबी गर्यो र चार सय जति मानिसहरू उसका समर्थक थिए। तर ऊ मारियो, उसका सबै चेलाहरू छरपस्ट भए, र सबै त्यसै बिलाएर गए।
शेयर गर्नुहोस्
प्रेरित 5 NCV