Skip to content
बाइबल एप लोगो

प्रेरित 5:34 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 5:34 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तर व्‍यवस्‍थाका पण्‍डित र जनतामा माननीय गमलिएल नाम भएका फरिसीले महासभामा उठेर तिनीहरूलाई केही बेर बाहिर जाने आदेश दिए

शेयर गर्नुहोस्
प्रेरित 5 NNRV

प्रेरित 5:34 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यतिखेर गमलिएल नाउँ गरेका फरिसी सभाको सामु खडा भए। उनी तिनीहरू सबैले मानेका धर्म-गुरु थिए। उनले प्रेरितहरूलाई एक छिनको लागि सभाबाहिर जाने आज्ञा दिए।

शेयर गर्नुहोस्
प्रेरित 5 सरल नेपाली

प्रेरित 5:34 NERV (पवित्र बाइबल)

फरिसीहरू मध्ये एकजना त्यस सभामा जुरूक्क उठे, उसको नाउँ गमलिएल थियो। उनी शास्त्री थिए र सबै जनताले उनलाई इज्जत गर्थे। तिनले मानिसहरूलाई केही क्षणको लागि प्रेरितहरूलाई सभागृहबाट बाहिर लैजान भने।

शेयर गर्नुहोस्
प्रेरित 5 NERV

प्रेरित 5:34 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तर सबै मानिसहरूद्वारा सम्मानित व्यवस्थाका शिक्षक गमलिएल भन्‍ने एक जना फरिसी महासभामा उभिए। अनि प्रेरितहरूलाई केही समय त्यहाँबाट बाहिर लैजान आदेश दिए।

शेयर गर्नुहोस्
प्रेरित 5 NCV