प्रेरित 5:19 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 5:19 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तर प्रभुका एउटा दूतले राती झ्यालखानका ढोकाहरू खोलिदिए, र तिनीहरूलाई बाहिर ल्याएर भने
प्रेरित 5:19 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तर त्यो रात परमेश्वरको एउटा स्वर्गदूतले झ्यालखानको ढोका खोलेर प्रेरितहरूलाई बाहिर ल्याए। स्वर्गदूतले तिनीहरूलाई भने
प्रेरित 5:19 NERV (पवित्र बाइबल)
तर राती प्रभुको दूतले जेलको दैलोहरू खोलिदिए अनि तिनीहरूलाई बाहिर ल्याए अनि भने
प्रेरित 5:19 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मध्यरातको समयमा प्रभुका एउटा दूतले झ्यालखानाका ढोकाहरू खोलेर तिनीहरूलाई बाहिर निकाले।